लन्डन । नम्बर एक ग्रेट ब्रिटेन टेनिस खेलाडी एन्डी मरेले फ्रेन्च स्टार रिचर्ड गास्केटलाई क्वार्टर फाइनलमा ३, १ को सेटमा हराई सेमिफाइनलमा पुगेका छन् ।
मरेले अन्तिम तीन सेट जित्नु अघि पहिलो सेट ७, ५ हारेका थिए ।
२९ वर्षीय एन्डीको यो चौंथो पटक सेमिफाइनलको यात्रा हो ।
उनले विश्वको १२ औं स्थानमा रहेका रिचर्ड गास्केटलाई क्वार्टर फाइनलमा ५, ७ , ७,६ , ६, ० र ६, २ ले ३ घण्टा २३ मिनेटमा हराए ।
एन्डी मरेले विश्वको चांैथो स्थानमा रहेका स्वीस स्टेन वावरिंकासंग सेमि फाइनलमा शुक्रबार भिड्दैछन् ।
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालका शिक्षामन्त्रीसँग बेलायतका राजदूतको भेट, आपसी सहयोगबारे छलफल
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष