काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जभित्रमा आज्ञत व्यक्तिले गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घाइते भएका व्यक्ति माडी बघौडाका त्रिलोक महतो भएको प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले बताएका छन् । उनीहरु माडी बघाइबाट निकुञ्ज हुँदै मोटर साइकलमा पूर्वतर्फ जाँदै थिए । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
घटना बघइ र अमुवा पोस्टको बीचमा भएको स्थानीयले बताएका छन् । घटनास्थल सदरमुकाम भरतपुरबाट ६० किलोमिटर पूर्वी क्षेत्रमा पर्छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ