लण्डन । गुल्मी समाज युकेको नयाँ नेतृत्व राम गलामी मगरको अध्यक्षतामा सहमतिले चयन भएको छ ।
समाजको आज अल्डरसटमा हुँदै गरेको अधिवेसनमा उपाध्यक्षमा फडिन्द्र भट्टराई, राजन खरेल र टोपबहादुर पल्ली, महासचिवमा शिव भण्डारी र सचिवमा बीर बलाल निर्विरोध चयन भएको प्रमुख निर्वाचन आयुक्त मीन दर्लामीले जानकारी दिए ।
यसअघि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मतिप्रसाद पुनले उम्मेदवारी फिर्ता लिएका छन् भने रामप्रसाद सापकोटालाई सहकोषाध्यक्ष बनाइएको छ ।
यस्तै सचिव पदमा मञ्जु भण्डारी खरेलले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
कोषाध्यक्षमा तारानाथ भण्डारी निर्विरोध भएका छन् भने सदस्यहरुमा सदस्यहरुमा मुना सापकोटा खरेल, तारा भट्टराई, राजु मल्ल, बरुण भण्डारी, टिकाराम थापा, विष्णु ज्ञवाली, पुर्णबहादुर बलाल, रुद्रबहादुर थापा, डिल्लीराज थापा र बाबुराम भण्डारी छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते