
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई एक समवेदना सन्देश पठाउँदै बिहीबार र शनिबार क्युशु टापू र कुमामोटो प्रान्तमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट दुःख प्रकट गर्नुभएको छ ।
सन्देशमा उहाँले भूकम्पमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभका साथै विनाशबाट पूर्ण उन्मुक्ति प्राप्तिको कामना पनि गर्नुभएको छ ।
गत वर्ष नेपालमा गएको भूकम्पपछि जापान सरकार र त्यहाँका जनताबाट प्राप्त मूल्यवान् सहायताको स्मरण गर्दै उहाँले दुःखको यस घडीमा नेपाली जनता जापानी जनताको साथमा रहेको विश्वास पनि दिलाउनुभएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त