
लन्डन । विद्यार्थी अभियन्ता गणेश खड्काले अब वी नेपालीबाट फेसबुक लाइभ अन्तर्वार्ता कार्यक्रम गर्ने भएका छन् । गत साता व्यक्तिगत रुपमा पहिलो शो गरेका उनले अब प्रत्येक आइतबार दिउसो एक बजे वी नेपालीबाट फेसबुक लाइभ गर्ने भएका हुन् ।
उनको भोलिको अतिथी हुनेछिन् लोकप्रिय नायिका प्रियंका कार्की । कार्कीसहित गायकहरु हेमन्त शर्मा र शिव परियार यतिखेर बेलायत छन् ।
अन्तर्वार्ता समसामयिक विषयमा समाजका चर्चित व्यक्तित्वसंग गर्ने योजना उनको छ ।
उनको कार्यक्रम हेर्न वी नेपालीको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ