लन्डन । पहार ट्रष्टले नमुना स्कुल बनाउन लागेको कास्की धम्पुसस्थित श्री उदय मा. वि. निर्माणमा धम्पुस समाज यूकेले पनि सहयोग गर्ने भएको छ ।
धम्पुस समाज यूकेसहित धम्पुस निवासीहरुबाट व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्न लागिएको हो ।
उक्त विद्यालयको शिलान्यास भइसकेको छ । पहार ट्रष्टले विद्यालय बनाउन ४० हजार पाउण्ड सहयोग गर्ने भएको छ ।
शिलान्यास कार्यक्रममा बेलायतबाट धम्पुस समाज यूकेको प्रतिनिधित्व गर्दै एभरेस्ट मनि ट्रान्सफर यूकेका कमल गुरुङ सहभागी भएका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’