लन्डन । नेपाली साहित्य विकास परिसद यूकेले नयां वर्ष २०७३ का अवसरमा यस वर्ष पनि परिषदमा आवद्ध सक्रिय पदाधिकारी दम्पतीहरूलाई विशिष्ठ सम्मान गर्ने भएको छ ।
परिषदले स्थापनाकाल देखि नै सल्लाहकार रहंदै आएका वरिष्ठ साहित्यप्रेमी समाजसेवीद्वय यती पूर्व अध्यक्ष कवि हरिविभोर कार्की तथा श्रीमती मीरा कार्की एवं यती पूर्व उपाध्यक्ष तथा कोसेली संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा तथा श्रीमती संगीता थापा र परिषदका सक्रिय उपाध्यक्ष पत्रकार साहित्यकार वाचस्पति रेग्मी तथा श्रीमती गंगा रेग्मी गरी तीन जोडी छन् ।
परिषदले उक्त विशिष्ठ साहित्य सम्मान परिषदको संस्थागत आन्तरिक संगठन तर्फको विशिष्ठ सम्मान रहेको जनाएको छ । यस अगाडि घोषणा भएको पुरस्कार पदक सम्मान र यो विशिष्ठ सम्मान आगामी ११ अप्रिल सांझ वेम्ली तन्दूरी रेस्टूरेन्टमा हुने २७ औं साहित्य सन्ध्या २०७३ कार्यक्रममा सुशोभन गरिने परिषद अध्यक्ष सुरेशजंग शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी