लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले चियापान तथा नयां वर्ष २०७३ कार्यक्रम गर्ने भएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालको प्रमुख आतिथ्यमा १७ अप्रिल दिउसो कार्यक्रम गर्न लागिएको मञ्चका महासचिव तुङ्ग भुसालले जानकारी दिए । चाल्टर्न एसेम्ली रुम्स् चाल्टर्नमा कार्यक्रम तय भएको हो ।
मञ्चले कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान एवं कमरेड ढकालसंग वर्तमान राजनीतिक अवस्थाबारे साक्षात्कार गर्न आग्रह गरेको छ ।
मञ्चले हरेक प्रमुख नेपाली पर्वका अवसरमा नियमित कार्यक्रम गर्दै आएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’