
लन्डन । भूपू गोर्खाहरुको आन्दोलनमा सहभागी हुने क्रममा हराइरहेका एक वृद्ध आइतबार भेटिएका छन् । लन्डन आसपासमै उनी सकुशल भेटिएको प्रदर्शन आयोजना गरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सूर्य नेम्वांगले जानकारी दिए ।
बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आयोजित विशाल प्रदर्शनका क्रममा सोलुखुम्बु निवासी ७३ वर्षीय दुर्गा प्रसाद राई गत शुक्रवारदेखि हराएका थिए । अल्डरसटबाट समूहमा लन्डन आएका उनी फर्कने बेला नभेटिएपछि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र परिवारले खोजी गरिदिन प्रहरीमा उजुरी गरेको थियो ।
उक्त प्रदर्शनमा बेलायतीसहित हजारौं भूपू गोर्खा सहभागी भएका थिए ।
भूपू गोर्खाहरु अप्रिल २४ सम्म आफ्ना माग सम्वोधन नगरिए रिले अनसन बस्ने योजनामा छन् ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ