लण्डन । आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य विश्वासदीप तिगेलालाई पितृशोक परेको छ ।
तिगेलाका पिता मिलबहादुर तिगेला लिम्बुको ७७ वर्षको उमेरमा उपचारका क्रममा आइतबार बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
लिम्बुका श्रीमती, चार छोरा, तीन छोरी छन् ।
नेपाल पत्रकार महासंघ युके शाखाले आजै एक शोक वक्तब्य प्रकाशित गरी सदस्य तिगेला र उहाँको परिवारप्रति समवेदना व्यक्त गरेको छ भने स्वर्गीय लिम्बुको आत्माको चिरशान्तिका लागि कामना गरेको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी