काठमाडौं । करार नथपेको आक्रोशामा पोखरा विश्वविद्यालय प्राध्यापकहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्को शुक्रबारको बैठकले करारमा रहेका प्राध्यापक र कर्मचारीलाई अवकास दिने निर्णयाग  गरेको थियो। परिषदको निर्णय सच्चाउनु पर्ने घेराबन्दी गर्न गएका प्राध्यापकहरुले तोडफोड गरेका हुन् । 
परिषदले करारमा रहेका ९५ जना प्राध्यापक र छजना कर्मचारीलाई अवकास दिने निर्णय गरेको थियो । आक्रोशित समूहले विश्वविद्यालयको डिन, उपकुलपति र स्कुल अफ विजनेस कार्यालयका फर्निचर, कार्यालयका सिसा र गमलाहरू तोडफोड गरेको हो ।
आन्दोलित प्राध्यापक र कर्मचारीहरूले रजिष्ट्रार मानबहादुर केसी, कार्यकारी सदस्यहरू ईन्द्र तिवारी र ज्ञानेश्वर शर्मालाई घेराबन्दीमा पारेर तुरुन्त म्याद थप्न र प्रक्रिया पुर्याएर स्थायी गर्न दवाव दिएको थियो ।
आन्दोलनमा विद्यार्थीहरूको पनि समर्थन प्राप्त भएको बताउँदै उनीहरुले परिषद्को बैठकको निर्णय नसच्चाएसम्म आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य