काठमाडौं । हृदयघात भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । तर उनको अवस्था भने खतरामुक्त गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। नर्भिक अस्पतालका चिकित्सक भारत रावतले शाहको एन्जियोप्लास्टी गरेका थिए । रक्तनलीमा अवरोध उत्पन्न भएपछि त्यसलाई खुलाउन एन्जियोप्लास्टी गरिन्छ । 
स्थानीय समयअनुसार राति दस बजे शाहलाई अस्पताल भर्ना गरिएको हो । शाहका स्वकीय सचिव फणिराज पाठकले अवस्था सामान्य रहेको बताएका छन् पहिलो संविधानसभा निर्वाचनपछि गद्दीबाट अपदस्थ गरिएका शाह ६८ वर्षका छन् । शाहको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पातलमा शुभचिन्तकहरुको भीड लागेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो