काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको नर्भिक अस्पताल थापाथलीमा सोमबार बिहान निधन भएको छ । पूर्व प्रधानमन्त्री तथा माओवादीका नेता बाबुराम भट्टराईले बोगटीको सोमबार बिहान निधन भएको बताएका छन् । बोगटीको बिहान ७ बजेर २५ मिनेटमा निधन भएको हो ।
हृदयघात र मस्तिष्कघात भएपछि बोगटीलाई बिहीबार राति गंगलाल अस्पताल भर्ना गरिएको थियो । गंगालालमा मुटुको शल्यक्रिया गरेपछि न्युरो सम्बन्धी उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । पार्टीभित्र दिवकरका नामले चिनिने ६२ वर्षिय बोगटीको श्रीमति, २ छोरी छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो