स्वाथ्यकर्मी राधा पौडेलको युद्ध संस्मरण ‘खलंगामा हमला’ले २०७० मदन पुरस्करा प्राप्त गरेको छ । मदन पुरस्करा गुठीको साधारण सभाले पौडेलको कृतिलाई सो पुरस्कार दिने निर्णय गरेको हो । 
एक वर्षभित्र प्रकाशित र पुस्तकालयमा दर्ता गरिएको कृतिमध्येबाट उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गरिने गरिन्छ । पुरस्कारको राशी २ लाख रुपैयाँ छ । पुरस्कृत व्यक्तिले नगद बराबरको सुनका सिक्का प्राप्त गर्छन ।
पौडेले मदन पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन् । यसअघि शिरिषको फुलका लागि पारिजात र जीवन फुल की काँडाका लागि झमककुमारी घिमिरेलाई प्रदान गरिएको थियो । २०५७ कातिक २७ राति नेकपा माओवादीका लडाकुहरुले जुम्लाको सदरकुमार खलंगमा आक्रमण गरेका थिए । माओवादीले आक्रमण गरि पहिलो पटक
त्यस समयमा पौडेल जिल्ला स्वास्थ्य कार्यालयमा नर्सको रुपमा कार्यरत रहेकी थिइन् । उनले त्यही दिनको आक्रमणलाई आधार बनाएर पुस्तक लेखेकी हुन् ।
यसैगरी जगदम्बार श्री पुरस्कार शिव रेग्मी नेपाल साहित्यको अनुसन्धानमा पुर्याएको योगदानका लागि प्रदान गरिएको छ ।

खलंगामा हमलालाई मदन पुरस्कार दिने निर्णयको बारेमा जानकारी ट्विट गर्दै गुठकीका अध्यक्ष कमलमणि दीक्षित। तस्वीर सौजन्य : कुन्द दीक्षित।
जगदम्बारश्रीको पुरस्कार राशी २ लाख रुपैयाकै छ । मदन पुरस्कार कृतिका लागि र जनदम्बाश्री पुरस्कार साहित्यमा योगदान दिने व्यक्ति वा संस्थाका लागि प्रदान गर्ने गरिन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो