काठमाडौं, भदौ २५ (नागरिक)– एकीकृत नेकपा माओवादीको भातृ सगठन अनेरास्ववियु(क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले पदबाट राजीनामा दिएका छन् ।
चैतमा भएको महाधिवेशनमा नेतृत्व विवाद भएपछि पार्टी हेडक्वाटरले शर्मालाई नै अध्यक्षमा दोहोर्याएको थियो । त्यस समयमा तीन महिनापछि सांगठनिक सम्मेलन गरी नेतृत्व हस्तान्तरण गर्ने सर्तमा शर्मा पुन: अध्यक्ष बनेका थिए ।
उनी सन् २०११ मा अनेरास्ववियुको अध्यक्ष बनेका थिए ।
काठमाडौं जिल्लाका पार्टी अध्यक्षसमेत रहेका शर्माले अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएपछि अखिल(क्रान्तिकारी)संगठन नेतृत्वविहीन बनेको छ ।
महत्वपूर्ण संस्थाको दुइटा कार्यकारी पदमा बस्नु समग्र आन्दोलननिम्ति पनि फाइदा नहुने भएकाले राजीनामा दिएको शर्माले उल्लेख गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो