एसएलसी पुरक परीक्षामा करिब दुई तिहाइ विद्यार्थी पास भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ६५.२१ प्रतिशत विद्यार्थी उत्तिण भएको जनाएको छ ।
कार्यालयले पूरक परीक्षामा ७८ हजार ४ सय ५३ जना पासर भएको जनाएको छ । २ हजार १ जना प्रथम श्रेणी, ५८ हजार ८६ जना द्वितीय श्रेणी र १७ हजार ३ सय ६६ जना तृतीय श्रेणीमा पास भएका हुन् । साउन २० गतेदेखि पूरक परीक्षामा सहभागी १ लाख २० हजार ३ सय १७ विद्यार्थीको सहभागी थिए । 
उत्तीर्णमध्ये ४१ हजार ६ सय २२ छात्रा र ३६ हजार ८ सय ३१ छात्र छन् । परीक्षामा ६५ हजार ३ सय ७८ छात्रा र ५४ हजार ९ सय ३९ छात्र सहभागी थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तिर्ण हुनेले पूरक परीक्षाको अवसर पाउँछन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा