
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आगामी २० अक्टोबर, मंगलबार दशैं जलपान कार्यक्रम तय गरेको छ ।
दशैंको शुभ अवसरमा बेलायतस्थित नेपाली समुदायबीच शुभकामना आदानप्रदान गर्न विगत वर्षहरु झैं यस पटक पनि जलपान हुन लागेको हो । यसमा सबैलाई प्रवेश खुल्ला छ ।
अपरान्ह तीन देखि सांझ ६ बजेसम्म दूतावास भवनमा कार्यक्रम हुने छ । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र दूतावास परिवारले जलपानमा सहभागी हुन इच्छुक सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा