पोखरा, २१ असोज । नागरिक उड्डयन कार्यालय पोखराले सम्पर्कविहीन अल्ट्रालाइट विमान कास्कीको सराङ्कोट पुग्दासम्म सम्पर्कमा रहेको जनाएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै सम्पर्कविहीन सो विमानको खोजीका लागि हेलिकोप्टर र नेपाल प्रहरी परिचालन गरिएको जनाउनुभएको छ ।
सो विमानका चालकमा रुसी नागरिक भ्यालोरी बुरटिन र यात्रुमा दक्षिण अफ्रिकाका एलिजावेथ वेल रहेको बताइएको छ । पोखरा अल्ट्रालाइन प्रालिले विगत केही वर्षदेखि यात्रुको दृश्यावलोकनका लागि अल्ट्रालाइट विमान उडाउँदै आएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो