इटहरी, २० असोज । नेपाल तथा भारतबाट सेवा निवृत्त भएका सैनिकले छिमेकी मुलुक भारतबाट सीमा क्षेत्रमा गरिएको अवरोध तत्काल हटाउन माग गरेका छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनीहरुले नाकामा अवरोध सिर्जना गरेर विश्वसामु गलत टिकाटिप्पणी हुने कार्य कसैबाट पनि हुन नहुने बताएका छन् ।
पत्रकार सम्मेलनमा संयुक्त भूतपूर्व सैनिक क्लबका अध्यक्ष किशोरकुमार राईले भारतले गरेको अघोषित नाकाबन्दीले नेपालीका साथै भारतीय नागरिकलाई समेत हित नगरेको बताए ।
सीमा नाकामा उत्पन्न समस्याको तत्काल कूटनीतिक प्रयासबाट समाधान खोज्न पनि उनले सुझाव दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो