पथरी (मोरङ) । भारतको जोगवनी नाकाबाट ७० वटा मालबाहक सवारी साधन विराटनगर भित्रिएका छन् ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार सोमबार साँझसम्म ग्यास, कच्चा पदार्थ र कच्चा पदार्थ बोकेको मालबाहक सवारी साधन नेपाल भित्रिएको हो । भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरले भने – “सामान्य अवस्थामा विराटनगर नाकाबाट मात्रै एक सय इन्धन बोक्ने गाडी नेपाल भित्रने गरेका छन् ।”
नेपाल–भारत सीमाअन्तर्गत जोगवनी नाकामा रोकिएका मालबाहक ट्रक र ट्याङ्कर नेपालतर्फ प्रवेश गराउने बारेमा भारतीय भन्सारका अधिकारीसँग पाँचबुँदे सहमति भएपछि मालबाहक सवारी नेपाल भित्रिएका अध्यक्ष परासरले बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो