लण्डन । गैरआवासीय नेपाली संघ (एनअारएन) काे युराेप संयाेजक पदमा वर्तमान उपसंयाेजक साेम सापकाेटाले उम्मेदवारी दिने भएका छन् ।
सापकाेटा सन् २००४ बाट एनअारएनमा अावद्ध छन् ।
उनले अाफू संयाेजक भएमा उनले युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोपबाट नेपाललाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर युरोपमा नेपालीहरुका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान गर्ने अजेण्डा अघि सारेका छन् ।
युरोपमा बैदेसिक रोजगारका लागि सरकारसंग समन्वय गर्ने, युरोपका नेपालीबीच सामुहिक लगानीको वातावरण बनाउने, नेपालको पर्यटन, कला सँस्कृतिको विकास र प्रबर्धन तथा महाभूकम्पले जर्जर नेपालको पुनर्निर्माणको लागि समन्वय गर्ने उनकाे याेजना छ ।
सापकाेटा यसअघि एनअारएन पोर्चुगलकाे सदस्य, डेनमार्कको संस्थापक अध्यक्ष, अन्तर्राष्ट्रिय समन्य परिषदकाे सदस्य भइसकेका छन् ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी