लण्डन । ननिटन पार्कमा हिँड्दाहिँड्दै एक जना नेपाली अामाकाे गलाकाे सिक्री लुटिएकाे छ ।
ननिटनकाे स्थानीय पत्रिका ननिटन न्युजका अनुसार बुधबार बिहानमा पार्कमा हिँड्दै गर्दा अनुहार छाेपेका चारजना लुटेराले उनकाे सुनकाे सिक्री लुटेर लगेका हुन् ।
नर्थ वारिकसायर प्रहरीलाइ उद्धृत गर्दै ननिटन न्युजले पार्ककाे पुल ब्यांक स्ट्रीट रिक्रियसन ग्राउण्ड नजिकै लुकेर बसेका लुटेराहरूले बिहान ८.५० बजेतिर साे घटना गरेका थिए ।
घटनापछि प्रहरीले शनिबार बिहानभर पार्क र अासपासका घरघरमा गएर अनुसन्धान गरेकाे बताइएकाे छ ।
चार जना लुटेराहरू एसिएन जस्ता देखिने प्रहरीकाे भनाइ छ ।
प्रहरीले साे घटनाका बारेमा थाहा पाएका र शंकास्पद लुटेराहरूका बारेमा जानकारहरूलाइ प्रहरीसित सम्पर्क राख्न अनुराेध गरेकाे छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी