लन्डन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयां संविधान २०७२ घोषणा भएको सुखद अवसरमा नेविसंघ बेलायतले खुशी व्यक्त गर्दै स्वागत गरेको छ ।
नेविसंघ बेलायतका कार्यवहाक सभापति कुश बस्नेतले आइतवार एक विज्ञप्ति जारी गर्दै २००७ सालदेखिको प्रतिक्षाबाट अन्ततः नेपाली जनताले आफ्नै प्रतिनिधि मार्फत नयां संविधान पाएको उल्लेख गर्दै यसलाई नेपाली जनताको अनवरत संघर्षको उपलब्धि भनेका छन् ।
विज्ञप्तिमा नयां संविधान सम्पूर्ण नेपालीहरुको साझा दस्तावेज बन्न सकोस् भन्ने कामना समेत गरिएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल