लन्डन । नेपालको संविधान २०७२ जारी भएकामा बेलायतस्थित नेपाली साहित्यकारहरुको संस्था नेपाली साहित्य विकास परिषद यूकेले हर्ष व्यक्त गर्दै स्वागत गरेको छ ।
परिषदका कार्यवहाक अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले लन्डनस्थित नेपाली दूतावासमार्फत पत्र पठाउंदै प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा र सम्पूर्ण राजनीतिक दलहरुप्रति धन्यवाद र वधाई दिएका छन् ।
पत्रमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधान घोषणाले बेलायतस्थित नेपाली साहित्यकार र लेखकहरु हर्षित भएको उल्लेख छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा