लन्डन । सार्वभौमसत्ता संविधानसभाबाट नेपालको नयां संविधान जारी भएको ऐतिहासिक अवसरमा लन्डनस्थित नेपाली दूतावास सोमबार बन्द हुने भएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषदले नेपालको संविधान २०७२ जारी हुने ऐतिहासिक अवसरमा आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरे बमोजिम लन्डनस्थित दूतावास पनि सोमबार बन्द हुने दूतावासले एक सूचनामार्फत जनाएको हो । साथै दूतावासले आइतबार र सोमबार दुवै दिन सांझ दीपावली गरिने जनाउंदै बेलायतवासी नेपालीलाई समेत दीपावली गरेर खुशीयाली मनाउन अनुरोध गरेको छ ।
दूतावासको सूचना
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’