लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को नव निर्वाचित कार्यसमितिले एनआरएनए आइसीसी अध्यक्ष शेष घलेसंग बिहीबार सांझ अन्तरक्रिया गर्ने भएको छ । आइतबारमात्र निर्वाचित संघको नयां कार्यसमितिले गर्न लागेको यो नै पहिलो सार्वजनिक कार्यक्रम हो ।
अध्यक्ष मुछेत्र गुरुंगले घलेको सम्मानसहित एनआरएनएको आगामी महिना काठमाण्डौंमा हुने अधिवेशन, एनआरएनएको भूकम्प पीडितका लागि एकहजार घर बनाइदिने प्रोजेक्ट, एनआरएन मुद्दा लगायत भावी कार्यक्रमबारे छलफल गर्न कार्यक्रम तय गरिएको जनाए ।
ब्लु अर्किड रेष्टुरेन्टमा सांझ साढे ५ देखि कार्यक्रम शुरु हुने जनाइएको छ ।
अधिवेशन नजिकिंदै गर्दा आइसीसी अध्यक्ष घले जनमत बटुल्न यतिखेर विभिन्न मुलुक डुलिरहेका छन् । युरोप भ्रमणका क्रममा घले बेलायत आउन लागेका हुन् ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता