लहान, २४ भदौ । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा खण्डको दायाँबायाँ पाँच सय मि खण्डमा दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज अपराह्न सार्वजनिक सूचना जारी गर्दै सिरहाको पश्चिमी सिमाना कमला नदी र पूर्वी सिमाना बलान नदीसम्मका क्षेत्रमा आज अपराह्न २ बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
लहान–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आज बिहान १० बजेतिर तोडफोड र आगजनीसहित कार्यालय परिसरमा रहेको मोटरसाइकल सडकमा ल्याएर जलाएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । त्यसपछि स्थानीय प्रशासनले स्थिति भड्किन नदिन मध्याह्न १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी