लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को राष्ट्रिय अधिवेशन १३ सेप्टेम्बर आइतबार हुने भएको छ ।
अधिवेशन एसियन कम्युनिटी सेन्टर प्लमस्टेड लन्डनमा बिहान १० बजेबाट शुरु हुने संघले जनाएको छ ।
यसअघि १२ सेप्टेम्बरमा सोही स्थानमा अधिवेशन र भोलिपल्ट प्रत्यक्ष मतदान गर्ने तय भएको थियो ।
तर, गत शनिवार उम्मेदवारहरुबीच गलत नजिर स्थापित गर्दै पद भागवण्डासहित सहमतिमा जाने निर्णय पछि निर्वाचन नहुने भएको हो । उक्त सहमतिप्रति सकारात्मक नकारात्मक प्रतिक्रिया आएका छन् ।
संघले निर्वाचन सम्बन्धि भएको सम्झौता र सहमतिलाई एनआरएनए यूके कार्यसमितिले अनुमोदन गरेको हुंदा १३ सेप्टेम्बर २०१५ मा हुने भनिएको प्रत्यक्ष निर्वाचन नहुने जनाउंदै सहमति अनुसारको निर्वाचन कार्यक्रम सोहि दिन विधान संसोधनपछि हुने र निर्वाचित कार्यसमितिको शपथ समेत हुने जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते