
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेमा नयां नेतृत्व चयन भएको छ । आइतबार बीबीसी यूके भवनमा आयोजित साधारणसभाले नारायण गुरुङको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । गुरुङ यसअघि उपाध्यक्ष थिए ।
साधारणसभाले तीनजना हर्क गुरुङ, नरेश गुरुङ र धर्म तामाङलाई उपाध्यक्षमा छानेको छ । त्यसैगरि, महासचिव आसबहादुर गुरुङ, कोषाध्यक्ष कुसाङ गुरुङ र सचिवमा योन्तेन गेत्सो छानिएका छन् ।
शान्ति पूजा पछि शुरु कार्यक्रममा साधारण सभा र नयां कार्यसमिति चयन गरिएको थियो ।
सन् २००७ देखि अध्यक्ष रहेका काजी शेर्पाको कार्यकालमा सेन्टरले करिब ८ लाख पाउण्डमा बौद्ध गुम्बा बनाएको छ । अहिले उक्त प्रोपर्टीको मुल्यांकन १.६ मिलियन पाउण्ड भएको शेर्पाले जनाए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते