लन्डन । बेलायतको एउटा च्यारिटी संस्था एकता फाउण्डेशन यूकेले पदयात्रामार्फत संकलित रकम नेपालका भूकम्प पीडितलाई दिने भएको छ ।
फाउण्डेशनले आगामी ६ सेप्टेम्बर, आइतबार बिहान रोक्सेथ रिक्रियसन ग्राउण्ड, साउथ ह्यारोमा भेला भइ पदयात्रा गर्ने भएको हो । फाउण्डेशनले नेपाली समुदायलाई समेत उक्त च्यारिटी कार्यक्रममा सहभागिता जनाइदिन अपिल गरेको छ ।
१० देखि १ बजेसम्म हुने उक्त कार्यक्रमका अवसरमा योगा सेसन समेत सञ्चालन गरिने फाउण्डेशनले जनाएको छ । च्यारिटीमा सहभागी हुन वयस्क र ७ वर्षमाथिकाको लागि दश पाउण्ड तथा तीन देखि ७ वर्षसम्मकालाई ५ शुल्क तोकिएको छ जसमा स्न्याक्स् उपलव्ध गराइनेछ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा