यसअघि सरकारले पठाएको पत्रको प्रत्युत्तरमा मोर्चाले मधेस आन्दोलनका क्रममा भएका सरकारसँग भएका विभिन्न सम्झौता एवं सहमतिको पालना, विभिन्न जनजाति र उत्पीडित वर्गका संस्थाले उठाएका मागको सम्बोधनलगायत माग राख्दै सेना परिचालन तुरुन्त रोक्नुपर्नेमा जोड दिएको छ ।
चारबुँदे पूर्वसर्त कार्यान्वयन भएमा आफूहरु सरकारसँग तुरुन्त वार्तामा बस्ने मोर्चाका नेता राजेन्द्र महतोले राससलाई बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा