भक्तपुर । गत वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका भक्तपुरका मुख्य सम्पदाहरूको पुनःनिर्माण जर्मन सरकारको सहयोगमा हुने भएको छ ।
जर्मन सरकारको रु एक अर्बको सहयोगमा यहाँका २० सम्पदाको पुनःनिर्माण हुने भएको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए ।
भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माणका लागि जर्मन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने करिब रु चार अर्बमध्ये रु एक अर्ब भक्तपुर नगरपालिकाभित्रको सम्पदा पुनःनिर्माणमा खर्च गरिने भएको हो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न