
लन्डन । ब्रिटिश सेनामा गोर्खाहरु प्रवेश गरेको दुईसय वर्षको अवसरमा रोयल मेलले हुलाक टिकेट प्रकाशित गरेको छ । रोयल मेलले गोर्खा म्यूजियमको सहयोगमा गोर्खाहरुप्रति सम्मान दिन टिकेट प्रकाशित गरिएको जनाएको छ ।
दश युनियन फ्ल्यागसहित उक्त विशेष हुलाक टिकेट ७ हजार ५ सयप्रति छापिएको हो ।
रोयल मेलले यसै वर्षको शुरुतिर पहिलो गोर्खा भिसी विजेता राइफलम्यान कुलवीर थापाको चित्र अंकित टिकेट प्रकाशित गरेको थियो ।
टिकेटमा गोर्खा भर्ती शुरु भएको सन् १८१५ देखि आधुनिक गोर्खाहरुका गतिविधि, अफगानिस्तान युद्धमोर्चामा गोर्खा संलग्नता, दि गोर्खा वेलफेयर ट्रष्टसंगको सहकार्य आदि झल्काउने चित्र समावेश छन् ।
टिकेट गोर्खा संग्रहालयबाट खरिद गर्न सकिनेछ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित