
सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठकमा भाग लिन काठमाण्डौं आएका भारतीय अर्थराज्यमन्त्री जयन्त सिन्हाका साथ अर्थमन्त्री डा. रामशरण महत । तस्विरः रासस
काठमाडौँ, २ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठकमा छलफल गरिने ‘एजेन्डा’सहितको प्रतिवेदन तयार पार्दै सचिवस्तरीय तयारी बैठक सकिएको छ ।
अर्थसचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले भोलि छलफल हुने मुद्दाका विषयलाई अन्तिमरुप दिएको अर्थमन्त्रालयका उपसचिव लालबहादुर खत्रीले राससलाई जानकारी दिए ।
उनका अनुसार दोहोरो कर मुक्तिसम्बन्धी सक्षम निकायहरुबीच भएको प्रगति, भन्सार सहयोग, सार्क विकास बैंक स्थापना, सार्क विकास कोषको प्रभावकारी उपयोग, दक्षिण एसियामा वित्तीय प्रवाह र अन्तरक्षेत्रीय सदस्यराष्ट्रबीच लगानी प्रवद्र्धनका विषयमा छलफल हुनेछ ।
मन्त्रिस्तरीय बैठकले पारित गरेपछि मात्र निर्णयले अन्तिमरुप पाउने छ ।
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी