काठमाडौँ, १२ साउन । नेकपा (एमाले) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।उच्च रक्तचापका कारण टाउको दुखेपछि उनलाई अघिल्लो दिन वीर अस्पतालमा भर्ना गरिएको थियो ।डा गणेश गुरुङ, डा भूपेन्द्र बस्नेतलगायतको समूहले उनको उपचार गरिरहेको छ भने रगतलगायत आवश्यक अन्य परीक्षण पनि गरिएको छ । उनको स्वास्थ्यमा सुधार हुँदै गए चिकित्सकको सल्लाहमा चाँडै घर फर्किने सहयोगी मोहन गौतमले जानकारी दिए ।
यसैबीच, पार्टीका उपमहासचिव विष्णु पौडेल उनको स्वास्थ्य अवस्था बुझ्न आज मंगलबार अस्पताल पुगेका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते