विराटनगर, ११ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताप्राप्तिका लागि हतारमा संविधान ल्याउन लागिएको आरोप लगाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा सोमबार विराटनगरमा आयोजित विरोधसभामा उनले ‘विगतमा भएका मधेसी र आदिवासी जनजातिको आन्दोलनलाई उल्टाएर ल्याउन लागिएको संविधान’ स्वीकार गर्न नसकिने स्पष्ट पारे ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहिचानसहितको सङ्घीयताका लागि सबैले आन्दोलन गर्नुपर्ने औँल्याए ।
तमलोपाका उपाध्यक्ष वृजेशचन्द्र लालले विगतमा गरिएका सहमतिका आधारमा संविधान जारी हुनुपर्ने बताए । समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङ, सभासद् उषा यादव, तमलोपाका केन्द्रीय सदस्य मोहम्मद कादिरलगायतले मधेसी, आदिवासी जनजाति, दलित, महिलाको अधिकारका लागि आआफ्ना धारणा प्रकट गरेका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते