
काठमाडौँ, ६ साउन । ‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा’ माथि मङ्गलबार राति १२ बजेसम्म देश तथा विदेशका व्यक्ति तथा विभिन्न सङ्घ सङ्स्थाबाट ३३ हजार १६ वटा सुझाव सङ्कलन भएका छन् ।
संविधानसभा सचिवालयका अनुसार बेवसाइटबाट २० हजार ७२२, इमेलबाट आठ हजार ८००, टोल फ्रि नम्बरबाट दुई हजार ४७१, फ्याक्सबाट एक हजार ८० र सङ्घ संस्था र व्यक्तिले सचिवालयमा आएर सोझै बुझाएका २४३ वटा सुझाव रहेका छन् ।
सचिवालयले साउन ५ गते मङ्गलबार राति १२ बजेसम्मका लागि सुझाव सङ्कलनका लागि समय तोकेको थियो ।
संकलनका लागि पचहत्तर जिल्लाका २४० निर्वाचन क्षेत्रमा सभासद्हरु खटिएका थिए । उनीहरुले सङ्कलन गरेको सुझाव ल्याउने काम सुरु भएको संविधानसभा सचिवालयले जनाएको ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते