नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका

महासचिवमा १७१ मतसहित होमराज खपाङ्गी विजयी

काठमाडौं । नेपाल मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा सम्पन्न संघको १३औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा रक्षाबहादुर १९६ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अन्य प्रत्यासीहरू धनबहादुर पुनले १३३, गंगाबहादुर थापाले ८९, दलबहादुर विरकट्टाले २० र गंगा खासुले १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।।

वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा १७१ मतसहित होमराज खपाङ्गी विजयी हुनुभएको छ ।

यस्ता छन् नवनिर्वाचत कार्यसमिति
अध्यक्ष:- रक्षाबहादुर रैका मगर
वरिष्ठ उपाध्यक्ष:- टेक नाम्जाली मगर रैका
उपाध्यक्ष:- (खुल्ला) कविराज राज मगर
उपाध्यक्ष्य:- (खुल्ला) तेजबहादुर आले
उपाध्यक्ष:- (महिला) सीता राना मगर
उपाध्यक्ष्य:- (सांस्कृतिक) दीपसागर मगर
उपाध्यक्ष्य:- (मगर ढूट) हर्क आले मगर
उपाध्यक्ष्य:- (मगर खाम) जीवन प्रवेश मगर
उपाध्यक्ष्य:- (मगर काइके) भीम रोकाय मगर
महासचिव:- होमराज खपांगी मगर
उपमहासचिव:- (महिला) मञ्जु थापा मगर
उपमहासचिव: सिद्धान्त जर्गा मगर
उपमहासचिव:- खगेन्द्र पून मगर
उपमहासचिव: हिरू सरा राना मगर
सचिव:- विष्णुबहादुर राना
साचिव: झविन्द्र पुन मगर
साचिव:- तारा माया थापा
कोषाध्यक्ष:- पूर्ण राना मगर
सह-कोषाध्यक्ष:- गायत्री मगर

लेखा संयोजक:- योवनकुमार राना मगर
निर्वाचन समिति संयोजक:- तेजबहादुर घर्ती मगर
खुल्ला सदस्य:- जुनु पुन मगर
खुल्ला सदस्य: गिरमान गाहा मगर
खुल्ला सदस्य:- रमेश पुन मगर
खुल्ला सदस्य:- इन्द्रबहादुर सारू मगर
खुल्ला सदस्य:- रमेश थापा मगर
खुल्ला सदस्य:- महेश राना मगर
खुल्ला सदस्य:- तारा राईका मगर
खुल्ला सदस्य:- लक्ष्मी मगर

प्रतिक्रिया

सम्बन्धित सामाग्री