
लन्डन । नेपाली राजदूतावास आउँदो १० मेमा आयरल्यान्डमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डको सहकार्यमा हुने शिविर बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने राजदूतावासले एक सूचना जारी गर्दै जानकारी दिएको हो । शिविर डब्लिनस्थित टिचर क्लबमा हुनेछ ।
शिविरमा राहदानी नवीकरण, कागजात प्रमाणीकरण लगायतका विभिन्न कन्सुलर सेवाहरू प्रदान गरिने जनाइएको छ। आयरल्यान्डमा रहेका नेपालीहरूलाई उपस्थित भई आवश्यक सेवाबाट लाभ लिन अनुरोध गरेको छ।
विस्तृत सूचनाका लागि यहाँ क्लिक गर्नुहोस्
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी