
लन्डन । बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा दुई दिनदेखि सम्पर्कविहीन भएकी छन् ।
सेतो कपाल र उचाइ करिब ५ फिट रहेकी वृद्धा सोमबार २० अप्रिलबाट अल्डरसट हाई स्ट्रिट क्षेत्रबाट सम्पर्कविहीन भएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीले जनाएको छ । हराएकी महिला अन्तिम पटक देखिँदा लामो कालो ज्याकेट लगाएकी थिइन् । उनी कमजोर अवस्थाकी भएकाले बाटो बिराएको वा अलमलिएको हुन सक्ने जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले जानकारी दिनुभयो ।
महिलालाई देखेमा तुरुन्तै प्रहरी वा आपतकालीन सेवामा खबर गरिदिन आग्रह गरिएको छ ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा