
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्मा दुई सदस्य नियुक्त भएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार श्रम, रोजागार तथा सामाजिक मन्त्रीमा रामजी यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारीयादवलाई नियुक्त गर्नुभएको हो । यसअघि विवादास्पद छविका दीपक साहलाई १४ दिनमै बर्खास्त गरिएपछि पद खाली थियो ।
उद्योग मन्त्रालय सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको थियो ।
रामजी सप्तरी–२ बाट निर्वाचित सांसद हुनुहुन्छ भने गौरी महोत्तरी–४ बाट निर्वाचित हुनुभएको हो ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल