
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त भएको छ । काठमाडौँ महानगरका पूर्वप्रहरी प्रमुख पाण्डेले स्नात्तकोत्तर गर्नुभएको छ । उहाँको ३० वर्षभन्दा बढी सार्वजनिक सेवा, सुरक्षा र प्रशासनिक व्यवस्थापनमा अनुभव रहेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ