मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी

मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी हुनुभएको छ ।

शुक्रबार सार्वजनिक परिणामअनुसार गौचन ३ हजार ३ सय ७ मतसहित विजयी बन्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाउनुभयो ।

गौचन विघटित प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री