काठमाडौँ, १५ असार । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकीकृत मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् ।
सभापति सिटौलाले संविधानसभा सचिवालय सिंहदरबारमा विभिन्न दलको फरक मतसहितको मस्यौदा मंगलबार साँझ बुझाएका हुन् ।
मस्यौदा बुझ्दै सभाध्यक्ष नेम्वाङले नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानको मस्यौदा प्राप्त भएकामा खुसी व्यक्त गर्दै मंगलबारै नेपाली जनताले थाहा पाउने व्यवस्था गरिने जानकारी दिए ।
मस्यौदामा केही दलले फरक मत राखेका छन् । फरक मत राख्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र केही मधेसवादी दल छन् । दलहरूबीच लामो समयसम्म संविधान निर्माण विषयमा सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रियाले गति लिन सकेको थिएन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते