
लन्डन । किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष बुताङ राई निर्वाचित हुनुभएको छ ।
आइतबार १४ सेप्टेम्बर २०२५ मा सियोलमा सम्पन्न भएको संस्थाको १३ औं महाधिवेशन बाट सन्तोषको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्ष छत्र राई, उपाध्यक्षहरुमा लरेन्स राई, प्रदीप राई,सन्तोष राई, उपाध्यक्ष प्रदीप सागर र महिला उपाध्यक्षमा रुस्मिता राई चयन हुनुभएको छ ।
यसैगरी महासचिवको जिम्मेवारी याम बाङ्देल राई, सचिवहरुमा मुकेश राई, राम राई, कोषाध्यक्ष मनिता राई र सहकोषाध्यक्ष दिपक राईले पाउनुभएको छ ।
सदस्यमा भने भिम बान्तवा राई र छत्र राई चयन हुनुभएको छ ।

रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
परराष्ट्रमन्त्री शर्माको निर्देशन – ‘एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस्’
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा