बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला


लन्डन । बेलायतमा सोमबारदेखि हराइरहेकी नेपाली वृद्धा सकुशल फेला पारेकी छन् ।

८१ वर्षीया वृद्धा मंगलबार राति अल्डरसट क्षेत्रमै सकुशल भेटिएका जीआरएनसीले जनाएको छ । वृद्धा सोमबार २० अप्रिलबाट अल्डरसट हाई स्ट्रिट क्षेत्रबाट सम्पर्कविहीन भएकी थिइन् ।

वृद्धा सम्पर्कविहिन भएपछि स्थानीय प्रहरीले उनको खोजी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री