
लन्डन । बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् । उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
रक्षा अधिकारीलाई उद्धृत गर्दै ‘द गार्जियन’ ले भनेको छ, ‘चिफ अफ डिफेन्स स्टाफको बैठक यसै हप्ताको अन्त्यमा हुनेछ। म निकट भविष्यमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने पहलका लागि कुनै न कुनै प्रकारको सुरक्षा सम्मेलन हुने अनुमान गर्दछु।”
द टाइम्सले ती अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “बेलायतले दक्षिणी पोट्र्समाउथ वा लन्डनमा शिखर सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ ताकि विवरण तयार गर्न र गठबन्धन निर्माण गर्न सकियोस्।’
सम्मेलनले जलमार्गको ‘अवस्था सही हुनेबित्तिकै पुनः खोल्न सकिन्छ’ भन्ने सुनिश्चित गर्ने विश्वास गरिएको छ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे