
काठमाडौं । नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणामको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । शनिबार साँझसम्मको मत परिणामअनुसार रास्वपा ७२, कांग्रेस ११, एमाले र नेकपा ३/३ स्थानमा निर्वाचित भएका छन् ।
यस्तै राप्रपा १ स्थानमा विजयी भएको छ भने स्वतन्त्र १ ठाउँमा विजय भएको छ ।
मतगणना भइरहेको निर्वाचन क्षेत्रमध्ये रास्वपा ४९, कांग्रेस १०, एमाले ८ र नेकपा ४ स्थानमा अगाडि देखिएका छन् ।
यस्तै श्रम संस्कृति पार्टी ३ स्थानमा अगाडि देखिएको छ । बिहीबार १६५ क्षेत्रमा आमनिर्वाचन भएको थियो । सबै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
कुन दलले कति जिते ?
रास्वपा
सोविता गौतम (चितवन ३)
सन्तोष राजवंशी (मोरङ-४)
रुबिना आचार्य (मोरङ-६)
मनिष झा (धनुषा-३)
प्रमोदकुमार महतो (महोत्तरी-१)
अरबिन्द साह (बारा-३)
रहवर अन्सारी (बारा-४)
बुद्धिप्रसाद पन्त (पर्सा-१)
बुद्धरत्न महर्जन (ललितपुर-१)
रुकेश रन्जित (भक्तपुर-१)
रन्जु न्यौपाने (काठमाडौं-१)
सुनिल केसी (काठमाडौं-२)
राजुनाथ पाण्डे (काठमाडौं-३)
पुकार बम (काठमाडौं-४)
सस्मित पोखरेल (काठमाडौं-५)
शिशिर खनाल (काठमाडौं-६)
गणेश पराजुली (काठमाडौं-७)
विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
डोलप्रसाद अर्याल (काठमाडौं-९)
प्रदीप विष्ट (काठमाडौं-१०)
रवि लामिछाने (चितवन-२)
धनन्जय रेग्मी (स्याङ्जा-१)
उत्तमप्रसाद पौडेल (कास्की-२)
बिना गुरुङ (कास्की-३)
वदनकुमार भण्डारी (काभ्रे-२)
सागर भुसाल (पर्वत-१)
सुशील खड्का (बागलुङ-१)
सोम शर्मा (बागलुङ-२)
सुलभ खरेल (रुपन्देही-२)
डा.लेखजंग थापा (रुपन्देही-३)
कन्हैया बनिया (रुपन्देही-४)
सुरेशकुमार चौधरी (बाँके-१)
खगेन्द्र सुनार (बाँके-३)
कोमल ज्ञवाली (कैलाली-१)
नीतिमा भण्डारी कार्की (सर्लाही-१)
विपिनकुमार आचार्य (दाङ-२)
तोशिमा कार्की (ललितपुर-३)
कांग्रेस
सन्तोष सुब्बा (तेह्रथुम-१)
मोहन आचार्य (रसुवा-१)
टेकबहादुर गुरुङ (मनाङ-१)
योगेश गौचन थकाली (मुस्ताङ-१)
बासना थापा (दैलेख-१)
भरतबहादुर खड्का (डोटी-१)
नेकपा
पुष्पकमल दाहाल (रुकुम पूर्व-१)
महेन्द्रबहादुर शाही (कालिकोट-१)
वर्षमान पुन (रोल्पा)
एमाले
मोहम्मद इश्तियाक राई (बाँके-२)
ऐनबहादुर महर (बझाङ-१)
लक्ष्मीप्रसाद पोखरेल (दैलेख-२)
स्वतन्त्र
महावीर पुन (म्याग्दी)
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ