
काठमाडौं । नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित भएका छन् ।
१ सय ६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले शनिबार बिहान ३ बजेसम्ममा उक्त संख्यामा जित निकालेको हो । रास्वपा गणना भइरहेको निर्वाचन क्षेत्रमध्ये १०४ ठाउँमा अगाडि रहेको छ ।
यस्तै कांग्रेसले ४ ठाउँमा जित निकाल्दा नेकपा दुई ठाउँमा विजय बनेको छ । १३ ठाउँमा लिड गरिरहेको एमालेले अहिलेसम्म कुनै पनि क्षेत्रमा जितेको छैन । अन्य दलहरु ७ ठाउँमा अगाडि रहेका छन् ।
रास्वपा
सन्तोष राजवंशी (मोरङ-४)
रन्जु न्यौपाने (काठमाडौं-१)
राजुनाथ पाण्डे (काठमाडौं-३)
सस्मित पोखरेल (काठमाडौं-५)
शिशिर खनाल (काठमाडौं-६)
गणेश पराजुली (काठमाडौं-७)
विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
प्रदीप विष्ट (काठमाडौं-१०)
उत्तमप्रसाद पौडेल (कास्की-२)
बिना गुरुङ (कास्की-३)
मनिष झा (धनुषा-३)
कांग्रेस
मोहन आचार्य (रसुवा-१)
टेकबहादुर गुरुङ (मनाङ-१)
योगेश गौचन थकाली (मुस्ताङ-१)
बासना थापा (दैलेख-१)
नेकपा
पुष्पकमल दाहाल (रुकुम पूर्व-१)
महेन्द्रबहादुर शाही (कालिकोट-१)
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो