
लन्डन । प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायत ‘कुनै पनि हिसाबले संलग्न नभएको’ बताउनुभएको छ । यसबारे थप टिप्पणी गर्नुअघि आफूले थप सूचना खोजिरहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले पक्राउ गरेका विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुरा नभएको स्टार्मरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म के भन्न सक्छु भने यस कारबाहीमा बेलायतको कुनै पनि हिसाबले संलग्न थिएन।” बेलायतका कैयौँ सांसदहरूले पहिले नै यस कार्यको निन्दा गरेका थिए ।
कराकसका निकट सहयोगी रुस र क्युबा दुवैले आक्रमणको निन्दा गरेका छन् । मस्कोले अमेरिकी सैन्य कारबाहीलाई ‘निकै चिन्ताजनक’ भनेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते